२८ आश्विन २०८३, बुधबार

यो सरकार परिवर्तन हुनै सक्दैनः डा. भीमार्जुन आचार्य

80.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

संविधानविद डा. भीमार्जुन आचार्यले अन्तरिम संविधानबाट बनेको नेकपा एमाले नेतृत्वको यो सरकार परिवर्तन हुनै नसक्ने बताएका छन् ।

आफ्नो एक अन्तर्वार्ता उनले दलहरुले संविधान बनाउँदा विभिन्न जटिल व्यवस्थाहरु गरेको भन्दै ती व्यवस्थाहरु टेकेर पनि सरकार परिवर्तन हुन नसक्ने ठोकुवा गरे । उनले भने- ‘प्रतिनिधि सभा गठन नभएसम्म सरकार परिवर्तन हुन सक्दैन् ।’

हेर्नुस् भिडियोमा पुरा अन्तर्वार्ता:

भिडियो सौजन्यः इमेज टेलिभिजन ।