१ कार्तिक २०८३, आइतबार

ढाका टोपीमा देखिइन् सन्नी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sunny-leon

काठमाडौं । बलिउड अभिनेत्री तथा पूर्व पोर्नस्टार सन्नी लियोन नेपालको चिनारी ढाका टोपीमा देखिएकी छिन् ।

काठमाडौंमा आयोजित जिंक भोड्का पार्टीमा आफ्नो प्रस्तुति दिएर मुम्बई फर्किने बेला सन्नीले नेपाली ढाका टोपीसहितको तस्विर सार्वजनिक गरेकी हुन् ।

ढाका टोपी लगाउँदै सन्नीले नेपाल छोड्नु पर्दा दुःख लागेको ट्वीटरमार्फत बताएकी छिन् ।

‘लामो समय देखि कुरेको अन्ततः आफ्नो नेपाली ह्यट पाएँ, नेपाल छोड्न पर्दा दुःखी छु’ ढाका टोपीसहित फोटो ट्वीट गरेकी छिन् ।