प्रवासी नेपाली मञ्च युकेका अध्यक्ष रामशरण सिम्खडाले युरोपेली युनियनले नेपालमा सहयोगको नाममा क्रिश्चियन धर्म प्रवर्द्धन गरिरहेको खुलासा गरेका छन् ।
पत्रकार दीपक धितालसँगको अन्तर्वार्तामा उनले वेलायतीहरु बोल्दैनन्, तर, उनीहरु निकै चलाख छन्, नेपालको मामलामा उनीहरुको पनि केही स्वार्थ छ । भनेका छन् ।
उनले अगाडि भने– बेलायत इयु मै रहनु पर्छ । जस्ले आप्रवासीहरुलाई फाइदा हुन्छ ।’
भूकम्प पीडितहरुको राहत र पुननिर्माण कार्यमा निकै नै ढिलासुस्ती भएको भन्दै यहाँ त काम भन्दा प्रकृयागत र नीतिगत विषयले झमेला ल्याउने गरेको उनले सुनाए ।
हेर्नुस् भिडियोः
https://www.youtube.com/watch?v=QNglYhyiHao&feature=share













प्रतिक्रिया