चर्चित पूर्वमन्त्री लालबाबु पण्डितले कांग्रेस नेताहरु रामशरण महत, मिनेन्द्र रिजाल, एनपी साउद र राप्रपाका नेता सुनिलबहादुर थापासँग ग्रीन रहेको ठोकुवा गरेका छन् ।
यसैकारण आफ्नो पालामा विदेशको स्थायी बसोबासको प्रमाणपत्र लिन नपाउने गरी निजामती कर्मचारी ऐन संशोधन गर्न खोज्दा महत, रिजाल र साउदले मन्त्रिपरिषदमा चर्को विरोध गरेको उनले स्मरण गरे ।
उनले भने- ‘ऐन शंशोधन गर्न खोज्दा उहांहरुले खुब विरोध गरे । त्यसपछि मैले कारण खोज्न थाले । उहांहरुसंग ग्रिनकार्ड रहेको पाए ।’
आफ्नो एक अन्तर्वार्तामा उनले यसको छानविन वर्तमान सरकारबाट हुनुपर्ने माग राखे ।
हेर्नुस् भिडियो:
भिडियो सौजन्यः नेपालआज डटकम ।













प्रतिक्रिया