२८ आश्विन २०८३, बुधबार

हामी कहाँ स्वतन्त्र छौं र ? संघीयताले देश डुबाउँछः चित्रबहादुर केसी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उपप्रधान एवं सहकारी विकास तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले संघीयताले देशलाई डुबाउने बताएका छन् ।

पत्रकार सुमन खरेलसँगको अन्तर्वार्तामा उनले सम्पूर्ण विवादको मूल जड संघियता भएको र जसलाई बिदेशीले बोकाएको ठोकुवा गरे । यसले देशलाई रसातलमा पुराउने निश्चित छ साथै यो खारेज हुने निश्चित छ उनले भने ।

संघियता कुनै पनि हालतमा लागु हुँदैन भन्दै उनले नेपाल कहाँ स्वतन्त्र छ भनेर प्रश्न गरे । देशमा दिनदिनै वैदेशिक हस्तक्षेप बढ्नै गएको उनको भनाई थियो ।

भिडियो सौजन्यः कान्तिपुर टेलिभिजन ।