२८ आश्विन २०८३, बुधबार

दिपकसँग मेरो नाम जोडिनु स्वभाविक होः दिपाश्री निरौला

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हास्य कलाकार तथा निर्देशक दिपाश्री निरौलाले आफ्नो नाम सहकर्मी दीपकराज गिरीसँग जोडिनु स्वभाविक भएको बताएकी छिन् ।

आफ्नो एक टेलिभिजन अन्तर्वार्तामा उनले सँगै काम गर्दा दर्शकहरुले दुबैलाई श्रीमान श्रीमती सोच्नु स्वभाविकै भएको बताउँदै वास्तविक जीवनमा भने दीपक आफ्नो सहकर्मी तथा असल साथी मात्रै भएको बताइन् ।

दीपक विवाहित कलाकार हुन् भने दीपाले अहिलेसम्म विहे गरेकी छैनन् । दीपकले विहे गरेको पनि धेरैलाई थाहा छैन् । जसकारण धेरैले दीपक र दीपालाई वास्तविक जीवनमै श्रीमान श्रीमातीका रुपमा चिन्छन् ।

हेर्नुस् भिडियोः

भिडियो सौजन्यः न्यूज ट्वान्टीफोर ।