१८ कार्तिक २०८३, बुधबार

नेविसङ्घमा तेत्तीस प्रतिशत महिला समेट्न माग

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nebisanghaकाठमाडौँ, २० जेठ । नेपाल विद्यार्थी सङ्घका महिला नेत्रीले नेविसङ्घको नयाँ बन्ने संरचनामा ३३ प्रतिशत महिलालाई समेट्न माग गरेका छन् ।

नेविसङ्घ पूर्वमहामन्त्री प्रतिमा गौतमले लामो समयसम्म नेविसङ्घ अधिवेशन हुन नसकेको वर्तमान परिस्थितिमा अब हुन लागेको महाधिवेशनमा धेरै महिलालाई समेट्न नेतृत्वलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “अब बन्न लागेको विधान छात्रामैत्री हुनुपर्छ ।” रासस