१८ कार्तिक २०८३, बुधबार

नेता प्रचण्ड मृत अवस्थामा फेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ जेठ । नेपाली कांग्रेस दार्चुलाका नेता प्रचण्ड ठेकरे मृत अवस्थामा फेला परेका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार खण्डेश्वरी-१ बस्ने नेपाली कांग्रेस गाउँ कमिटी सभापति ५० बर्षीय प्रचण्ड ठेकरे मृत अवस्थामा फेला परेका हुन् ।

गत जेठ ११ गतेदखि सम्पर्कविहिन भएका उनको खोजतलास गर्ने क्रममा आइतबार लटिनाथ-१ स्थित चमेलिया नदीको किनारमा मृत अवस्थामा फेला परेका थिए ।

अलिहे उनको शव पोष्टमार्टमको लागि अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।