१८ कार्तिक २०८३, बुधबार

कुटपिट गरी आफ्नै श्रीमती मार्ने पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jail Pakrauगोरखा, १३ जेठ । गोरखामा एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरोक छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कुटपिट गरी आफ्नै श्रीमती मारेको अभियोगमा थालाजुङ–३ बस्ने ६० बर्षीय टेक बहादुर अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

अधिकारीले बुधबार ४५ बर्षीया श्रीमती नानुमाया अधिकारीलाई कुटपिट गरी मारेको बताइएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।