२९ आश्विन २०८३, बिहिबार

देश परिवर्तन गर्नेहरु पहिले आफू परिवर्तन हुन सक्नुपर्‍यो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP-Oli-Mic

राष्ट्रलाई बिपत्ती परेको समय गरेको लामो नाकाबन्दीकै कारण नेपालको अर्थतन्त्र धरापमा पर्दैछ। बैदेशिक रोजगारिले मन्त्री सन्त्री कर्मचारी नेता पालेको छ। राष्ट्र झन पछी झन जर्जर हुँदै छ। प्रधानमन्त्री जी भन्नु हुन्छ नेपालको पानी जहाज हुन्छ। योजना बनाउनु पर्छ अग्रगमनको बाटो हिडाउनु पर्छ नयाँ कुरा नयाँ कार्ययोजना ल्याउनु पर्छ। घर घरमा ग्यास जडान गरिएको पाइप खानेपानी जस्ता जनताका आधारभुत चिज गर्नै पर्ने कुरा हुन असम्भव केही हुँदैन। यो कुरा बिदेशिएका धेरै नेपालीले राम्रो सँग बुझेका छन। किन कि उनिहरुले यहाँ देखेका छन प्रयोग गरेका छन। ठीक हो तपाईंको सोच आयो भौतिक पुर्वाधार निर्माण गर्ने गर्नुस काम गरेर देखाउने हो। काठमान्डौ मा मात्रै किन देशै भरी को कुरा गरौ न। २ बर्ष भित्र नेपालमा पेट्रोल निकालिन्छ भन्नु हुन्छ।

१२महिनामा लोडसेडिङ मुक्त बनाउने कुरा गर्नु हुन्छ। सबैले हासो उडाउदै ताली खुब बजाउछन तपाईंको अघी ताली बजाउने सबै तपाईंको शुभ चिन्तक हुँदैनन। तपाईं हासोको पात्र बन्नु भएको छ। अहिले हाम्रो देशको अर्थतन्त्रले धान्ने हामीले गरेरै देखाउने सक्ने काम जस्तो कि कालाबजारी घुसखोरी भ्रस्टाचार अनियमितता जस्ता काम बाटो निर्माण पुल निर्माण प्रसस्त बिजुली उत्पादन जहाँ स्वास्थ्य चौकिमा डा. छैनन औषधी छैन दुर्गम् पहाडी जिल्ला खाद्यान्न छैन चिसोले कठाङ्रियेर गरीब जनता मरेका छन झाडा पखाला रोक्ने उपाये के हो भगवान भरोशा छौ हामी। बिदेशी दाताले भुकम्प पीडितको लागि पठाएको जस्ता पाता त्रिपाल चामल औषधी उनिहरु कहाँ पठाउन सक्नु भएन किन? हिजो काङ्रेसले गरेन त्यो उसको कुरा हो तपाईं त झापा आन्दोलन बाट कम्मुनिस्ट पार्टीको कार्यकर्ता हुँदै देशको प्रधानमन्त्रि भएको ब्यक्ती। तपाईं एमालेको प्रधान मन्त्री कि देशको? प्रश्न उब्जिन्छ। कार्यकर्ता पाल्ने गुण्डा पाल्ने पैसा नेपाली जनता सँग कर उठाएर?चुनाव जित्ने फेरी कुर्ची ताक्ने? काम केही नगरेर गफ हाक्ने? यो हुन सक्दैन। बिभिन्न बाधा अड्चन हरु आउछन काम गर्दा हामीले देखेकै भोगेकै कुरा हुन। तपाईंहरु हुनै नसक्ने कुरामा जनताको ध्यान बाढ्नु हुन्छ। संबिधान सभाको चुनाव भयो भने जनताका समस्या छुमन्त्र हुन्छन, महाकाली नदी बाट अरबौ आम्दानी हुन्छ, संघियता आयो भने घर घर जनताको राज्य हुन्छ, भनेर जनता लाई ठुला सपना दिनु भन्दा नेपाली सेनालाई काम लगाउनुस बिदेशी दाताले दिएको राहतको सामाग्री सम्बन्धित ठाउँमा पुर्याउन, प्रहरी लाई परिक्षालित गर्नुस जनताको लागि टहरा बनाउन, एउटा कलाकार जस्ले नमुना बस्ती नै बसाले उनीसँग पैसा थिएन साधन्श्रोत थिएन तर पनि बनाएर जनताको लागि सुम्पिए। तपाईं सँग सेना छ तपाईं सँग प्रहरी छ कर्मचारी छन घुसखोर लाई जागिर चट् पार्नुस। सानो सानो काम बाट ठुलो काम को जग बस्छ। हासो ठट्टा भन्दा गम्भिर हुनुस। देशै नरहे कहाँ को प्रधान मन्त्री हुनु हुने हो? यता पट्टी पनि ध्यान केन्द्रित गर्नुस। यिनी नागरिकता किनेर काठमन्डौ बन्द गराउन आउने आतातायी धुन्धुकारीलाई सीमाना कटाउनुस। जायज माग पुरा गर्नुस कम्मुनिस्टको आचरन देखाउनुस गरीब सुकुम्बासी किसान मजदुर पिछडिएका बर्गलाई भुमिसुधार गरेर सामन्तका जग्गा जमिन खोसेर जिबन धान्ने बाटो बनाउनुस यो काम गर्न तपाईंलाई कसैले अबरोध गर्ने छैन। गरीबी निवारण मन्त्रालय नामको मात्रै छ। त्यहाँ काम गर्ने बातावरण बनाउनुस शहकारीको आडमा जनता ठग्ने यस्ता कार्यकर्ता बढी एमाले कै छन। उनिहरु लाई कार्वाहिको दाएरामा ल्याउनुस। मुगूका जनताले कि अन्न पठाउ कि बिश भनेर माग गरेका छन। एकै पटक ठुला काम हुन सक्दैनन। तर साना साना आधारभुत समस्याको समाधान को बाटो हिंड्ने हिडाउने कोशीस गर्न सकिन्छ जग बसाल्नुस इट्टा थप्दै जाने काम जनताको हो कार्यकर्ताको हो युवाहरुको हो त्यो निरन्तर अघी बढ्ने छ। संघियता जस्तो राष्ट्रघाती कदम हामीले रोकेनौ भने नेपाल रहने छैन। २०६३साल मै हामीले भनेका थियौ तर हामीलाई हासोको पात्र बनाउनु भयो। संघिय प्रदेश चलाऊने अर्थिक भौतिक पुर्वधार कहाँ बाट ल्याउने हो? हामीलाई संघियता बिरोधि भनियो हाम्रा साथीको नाक काटे खुट्टा भाचे। तर हामी त सानो पार्टी हामी सँग थोरै कार्यकर्ता संसदमा ३जना मात्रै थियौ बाँकी त सँघियताकै  पक्षमा हुनु हुन्थ्यो आज त्यो संघियता किन घाडो भयो ? डा. सिके राउतले नेपाली लाई फिरङी भन्दै स्वतन्त्र मधेशको उद्घोश गरेको छ। लगानी बिदेशिले गरेको छ। उपेन्द्र यादव एमालेको पैदावार होइन ? महन्त ठाकुर कांग्रेसको यिनिहरुले रातारात मधेशी जन अधिकार फोरम किन बनाए ? अलिकती पनि हेक्का राख्नु भएन ?

आज भारतले भारतीय मिडियाले भन्दै छन नेपाल सँगको सीमाना सील गर्नु पर्‍यो राहधानी भिसा सिस्टम सुरु गर्नु पर्‍यो। हामीले त्यो प्रस्तव लाई तुरुन्तै स्विकार गर्नु पर्छ। हाम्रा कलीला बाल्बालिका खुल्ला सीमाना कै कारण भारतका प्रमुख शहरमा बिक्री भएका छन दैनिकी कती जान्छन तर फर्किदैनन। हाम्रा जनताको लास सम्म हामीले ल्याउन सकेका छैनौ? हाम्रो दायित्व के? राज्यको अभिभाबक्त्व खै? हामीले नागरिक बिद्याक जस्तो राष्ट्रघाती बिद्याक ल्याउनु हुँदैन भन्दा हामीलाई अपमान गरियो हामी त्यो अपमान देशको लागि भनेर सहयौ आज तेसैको परीणाम हामीले भोग्दै छौ । अब भारत सँग बरावरिको सम्बन्ध राख्नु पर्छ। भारतले आफ्नो सीमना बन्द नै गरेको छ BSF का जवान हरु उसको सीमानामा खटाएको छ। हामीले हाम्रो सीमानामा सेना खटाउनु पर्छ, तार जाली लगाएर घुसपैठ बन्द गर्नु पर्छ। हाम्रा देशका महत्वपूर्ण मुर्ती गैंडाका खाग बाघको छाला लाउ औषधी ओसार्पसार सबै बन्ध हुन्छ। हाम्रा चेली भारतको मुम्बई दिल्ली कल्कत्ता जस्ता शहर हरुमा अस्मिता बेच्न वाध्य पर्ने छैनन।
बैदेशिक रोजगारी बाट आउने पैसाले जलबिध्युत मा लगानी गरौ हामी सम्पूर्ण युवा शक्ती एक महिनाको लतब लगाउन तयार छौ माथिल्लो कर्णाली हामीले बनाउ। देश परिवर्तन गर्ने हरु पहिले आफु परिवर्तन हुन सक्नु पर्‍यो। राष्ट्रलाओ बिपत्ती परेको समय गरेको लामो नाकाबन्दी कै कारण नेपालको अर्थतन्त्र धरापमा पर्दै छ। बैदेशिक रोजगारिले मन्त्री सन्त्री कर्मचारी नेता पालेको छ। राष्ट्र झन पछी झन जर्जर हुँदै छ। प्रधानमन्त्री जि भन्नु हुन्छ नेपालको पानी जहाज हुन्छ। योजना बनाउनु पर्छ अग्रगमनको बाटो हिडाउनु पर्छ नयाँ कुरा नयाँ कार्ययोजना ल्याउनु पर्छ। घर घरमा ग्यास जडान गरिएको पाइप खानेपानी जस्ता जनताका आधारभुत चिज गर्नै पर्ने कुरा हुन असम्भव केही हुँदैन। यो कुरा बिदेशिएका धेरै नेपालीले राम्रो सँग बुझेका छन। किन कि उनिहरुले यहाँ देखेका छन प्रयोग गरेका छन। ठीक हो तपाईंको सोच आयो भौतिक पुर्वाधार निर्माण गर्ने गर्नुस काम गरेर देखाउने हो। काठमान्डौ मा मात्रै किन देशै भरी को कुरा गरौ न। २बर्ष भित्र नेपालमा पेट्रोल निकालिन्छ भन्नु हुन्छ। १२महिनामा लोडसेडिङ मुक्त बनाउने कुरा गर्नु हुन्छ। सबैले हासो उडाउदै ताली खुब बजाउछन तपाईंको अघी ताली बजाउने सबै तपाईंको शुभ चिन्तक हुँदैनन। तपाईं हासोको पात्र बन्नु भएको छ। अहिले हाम्रो देशको अर्थतन्त्रले धान्ने हामीले गरेरै देखाउने सक्ने काम जस्तो कि कालाबजारी घुसखोरी भ्रस्टाचार अनियमितता जस्ता काम बाटो निर्माण पुल निर्माण प्रसस्त बिजुली उत्पादन जहाँ स्वास्थ्य चौकिमा डा. छैनन औषधी छैन दुर्गम् पहाडी जिल्ला खाद्यान्न छैन चिसोले कठाङ्रियेर गरीब जनता मरेका छन झाडा पखाला रोक्ने उपाये के हो भगवान भरोशा छौ हामी। बिदेशी दाताले भुकम्प पीडितको लागि पठाएको जस्ता पाता त्रिपाल चामल औषधी उनिहरु कहाँ पठाउन सक्नु भएन किन? हिजो काङ्रेसले गरेन त्यो उसको कुरा हो तपाईं त झापा आन्दोलन बाट कम्मुनिस्ट पार्टीको कार्यकर्ता हुँदै देशको प्रधानमन्त्रि भएको ब्यक्ती। तपाईं एमालेको प्रधान मन्त्री कि देशको? प्रश्न उब्जिन्छ। कार्यकर्ता पाल्ने गुण्डा पाल्ने पैसा नेपाली जनता सँग कर उठाएर?चुनाव जित्ने फेरी कुर्ची ताक्ने? काम केही नगरेर गफ हाक्ने? यो हुन सक्दैन। बिभिन्न बाधा अड्चन हरु आउछन काम गर्दा हामीले देखेकै भोगेकै कुरा हुन। तपाईंहरु हुनै नसक्ने कुरामा जनताको ध्यान बाढ्नु हुन्छ। संबिधान सभाको चुनाव भयो भने जनताका समस्या छुमन्त्र हुन्छन, महाकाली नदी बाट अरबौ आम्दानी हुन्छ, संघियता आयो भने घर घर जनताको राज्य हुन्छ, भनेर जनता लाई ठुला सपना दिनु भन्दा नेपाली सेनालाई काम लगाउनुस बिदेशी दाताले दिएको राहतको सामाग्री सम्बन्धित ठाउँमा पुर्याउन, प्रहरी लाई परिक्षालित गर्नुस जनताको लागि टहरा बनाउन, एउटा कलाकार जस्ले नमुना बस्ती नै बसाले उनीसँग पैसा थिएन साधन्श्रोत थिएन तर पनि बनाएर जनताको लागि सुम्पिए। तपाईं सँग सेना छ तपाईं सँग प्रहरी छ कर्मचारी छन घुसखोर लाई जागिर चट् पार्नुस। सानो सानो काम बाट ठुलो काम को जग बस्छ। हासो ठट्टा भन्दा गम्भिर हुनुस। देशै नरहे कहाँ को प्रधान मन्त्री हुनु हुने हो? यता पट्टी पनि ध्यान केन्द्रित गर्नुस। यिनी नागरिकता किनेर काठमन्डौ बन्द गराउन आउने आतातायी धुन्धुकारीलाई सीमाना कटाउनुस। जायज माग पुरा गर्नुस कम्मुनिस्टको आचरन देखाउनुस गरीब सुकुम्बासी किसान मजदुर पिछडिएका बर्गलाई भुमिसुधार गरेर सामन्तका जग्गा जमिन खोसेर जिबन धान्ने बाटो बनाउनुस यो काम गर्न तपाईंलाई कसैले अबरोध गर्ने छैन। गरीबी निवारण मन्त्रालय नामको मात्रै छ। त्यहाँ काम गर्ने बातावरण बनाउनुस शहकारीको आडमा जनता ठग्ने यस्ता कार्यकर्ता बढी एमाले कै छन। उनिहरु लाई कार्वाहिको दाएरामा ल्याउनुस। मुगूका जनताले कि अन्न पठाउ कि बिश भनेर माग गरेका छन। एकै पटक ठुला काम हुन सक्दैनन। तर साना साना आधारभुत समस्याको समाधान को बाटो हिंड्ने हिडाउने कोशीस गर्न सकिन्छ जग बसाल्नुस इट्टा थप्दै जाने काम जनताको हो कार्यकर्ताको हो युवाहरुको हो त्यो निरन्तर अघी बढ्ने छ। संघियता जस्तो राष्ट्रघाती कदम हामीले रोकेनौ भने नेपाल रहने छैन। २०६३साल मै हामीले भनेका थियौ तर हामीलाई हासोको पात्र बनाउनु भयो। संघिय प्रदेश चलाऊने अर्थिक भौतिक पुर्वधार कहाँ बाट ल्याउने हो? हामीलाई संघियता बिरोधि भनियो हाम्रा साथीको नाक काटे खुट्टा भाचे। तर हामी त सानो पार्टी हामी सँग थोरै कार्यकर्ता संसदमा ३जना मात्रै थियौ बाँकी त सँघियताकै  पक्षमा हुनु हुन्थ्यो आज त्यो संघियता किन घाडो भयो? डा. सिके राउतले नेपाली लाई फिरङी भन्दै स्वतन्त्र मधेशको उद्घोश गरेको छ। लगानी बिदेशिले गरेको छ। उपेन्द्र यादव एमालेको पैदावार होइन? महन्त ठाकुर कांग्रेसको यिनिहरुले रातारात मधेशी जन अधिकार फोरम किन बनाए? अलिकती पनि हेक्का राख्नु भएन?
बैदेशिक रोजगारीबाट आउने पैसाले जलबिध्युत मा लगानी गरौ हामी सम्पूर्ण युवा शक्ती एक महिनाको लतब लगाउन तयार छौ माथिल्लो कर्णाली हामीले बनाउ। याद राख्नुस यो मौका फेरी आउने छैन।