नेपालका लागि भनेर चीनले अन्तर्राष्ट्रिय रेल सेवा सुरु गरेपछि भारत निकै आत्तिएको छ । जसको पुष्टि एक भिडियो रिपोर्टमार्फत गरिएको छ ।
रिपोर्टमा भारतको हातबाट नेपाल फुत्किएको र चीनको पोल्टामा परेको पनि उल्लेख छ भने भारतविरोधी भावना जागृत गराएर चीनले स्थान बनाएको आरोप पनि लगाइएको छ ।
हेर्नुस् भिडियो रिपोर्टः
https://www.youtube.com/watch?v=Hm8k879ziJc













प्रतिक्रिया