३० आश्विन २०८३, शुक्रबार

स्कुलबाट भागेर तीन छात्राले गरे सेक्स, फेसबुकबाट साथीलाई पनि देखाए !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तीनै विद्यार्थी पढ्ने स्कुल ।
तीनै विद्यार्थी पढ्ने स्कुल ।

एजेन्सी । अमेरिकामा एउटा अनौठो घटना भएको छ ।

जहाँ दुई छात्रा र एक छात्रले स्कुलमा भइरहेको क्लास छाडेर एकआपसमा सेक्स गरेका छन् । यति मात्रै हो र उनीहरुले फेसबुकबाट आफ्ना क्लासमेटका लागि लाइभस्ट्रीम (फेसबुक भिडियोबाट लाइभ देखाउनु) गरेका छन् ।

अमेरिकी पत्रिका न्युयोर्क टाइम्सलाई उद्धृत गर्दै लेखिएको समाचारमा यी तीनै विद्यार्थीमा १४ र १५ वर्षकी दुई किशोरी र १५ वर्षका किशोर छन् । पुलिस यी तिनै विद्यार्थीलाई खोजिरहेको छ ।

यो घटना १४ जनवरीको हो । मिलवाको सिटी पुलिसले यो घटनासँग जोडिएका सारा जानकारी फेसबुकसँग मागेको छ । यसमा फेसबुक स्टाटसदेखि लिएर, फोटो, भिडियो, नाम आदि उल्लेख छ ।