२५ कार्तिक २०८३, बुधबार

देउवाले बोलाएपछि बानेश्वरमा भेला भए मधेसवादी दलका नेताहरु, बैठक सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congrss-morcha
फाइल तस्वीर

काठमाडौं, २२ वैशाख । वर्तमान सरकार ढालेर प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनाउने एमाओवादीको निर्णय लगत्तै नेपाली कांग्रेस र मधेशी मोर्चाबीच बानेश्वरमा छलफल सुरु भएको छ ।

कांग्रेस सभापति देउवाको अगुवाई दिउँसो २ बजेपछि बोलाइएको बैठकमा मधेशवादी दलका नेताहरु राजेन्द्र महतो, महन्थ ठाकुर, उपेन्द्र यादव, शरदसिंह भण्डारी लगायत उपस्थित भएका छन् ।

बैठकमा कांग्रेसबाट सभापति देउवा, नेताहरु डा. शेखर कोइराला, विमलेन्द्र निधी, रमेश लेखक, चिनकाजी श्रेष्ठ लगायत सहभागी छन् ।

बैठकमा सरकार परिवतृन, नयाँ सरकार निर्माण, प्रचण्डको नेतृत्वमा मधेसवादी दल सहभागी हुने कि नहुने विषयमा छलफल हुने बताइएको छ ।