२५ कार्तिक २०८३, बुधबार

संसदको बैठक नयाँबानेश्वरमा बस्दै, दलीय आधारमा बोल्द दिइने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BICC-Nepalकाठमाडौं, २२ वैशाख । व्यवस्थापिका संसदको बैठक आज पुनः बस्दैछ । बैठकमा सांसदहरूले विभिन्न विषयमा धारणा राख्नेछन् ।

बिहान एघार बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा बस्ने बैठकमा सबै दललाई दलीय रुपमा बोल्न समय दिने विषयमा पनि कार्यव्यवस्था परामर्श समितिमा छलफल हुनेछ ।

सदनको बैठक आजबाट कसरी अगाडि बढाउने भन्ने विषयमा कार्यव्यवस्था समितिले तय गर्नेछ ।

यो अधिवेशनमा वैशाख २६ गते सरकारको नीति तथा कार्यक्रम र जेठ १६ मा आर्थिक वर्ष २०७३÷७४ को बजेट ल्याउन कार्यक्रम तय भइसकेको छ ।