काठमाडौं, २१ वैशाख । लामो समयपछि मंगलबार आह्वान गरिएको ब्यवस्थापिका–संसदको दोस्रो अधिवेशन राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर स्थगित भएको छ ।
संसद सचिवालयका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको पत्र पढेर बिहान ११ बजे बसेको बैठक बुधबार (भोलि) बिहान ११ बजे पुनः बस्नेगरी स्थगन गरिएको हो ।
सरकारको नीति तथा कार्यक्रम र आर्थिक बर्ष २०७३–७४ को बजेट प्रस्तुत हुने भनेर बैठक आव्हान गरिएको थियो ।













प्रतिक्रिया