२५ कार्तिक २०८३, बुधबार

कक्षा १२ को परीक्षा आजदेखि सुरू

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

SLC Nepalकाठमाडौं, २० वैशाख । कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको छ ।

परीक्षा बिहान ७ बजदेखि परीक्षा सुरु भएको उच्च माध्यामिक शिक्षा परिषद् सानोठिमी भक्तपुरले जनाएको छ।

वैशाख ३१ गतेसम्म चल्ने परीक्षामा तीन लाख ४६ हजार चार सय २७ विद्यार्थी सहभागी भएका छन्।

परीक्षाका लागि देशभर ९ सय २१ परीक्षा केन्द्र तोकिएको परिषदले जनाएको छ। परिषदका अनुसार कक्षा ११ को परीक्षा भने जेठ २ गतेदेखि सुरु भएर १२ गतेसम्म चल्नेछ।