२५ कार्तिक २०८३, बुधबार

सर्वदलीय बैठक सिंहदरबारमा बस्दै, पुनर्निमार्णमा छलफल हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-Oli-1काठमाडौं, १८ वैशाख । मुलुकको पछिल्लो राजनीतिक अवस्था र पुनर्निर्माणमा स्वयंसेवक परिचालनका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी ओलीले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।

अहिले केही समयपछि सिंहदरबारमा सुरू हुने बैठकमा समग्र राजनीतिक विषयमा पनि छलफल हुन सक्ने बुझिएको छ ।

बैठकमा विशेष गरेर भूकम्पबाट क्षति भएका जिल्लाको पुनर्निर्माणमा दलहरूका तर्फबाट हुने सहयोग एवम् स्वयंसेवक परिचालनमा परामर्श हुनेछ ।

बैठकमा २१ गतेबाट सुरू हुन लागेको संसदका बारेमा छलफल हुने एक नेताले बताए ।