२५ कार्तिक २०८३, बुधबार

यसरी हुँदैछ लाजिम्पाटमा पार्टी ठूलो बनाउने विषयमा कुराकानी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Umao Ko Meetingकाठमाडौं, १७ वैशाख । मुलुकको पछिल्लो राजनीतिक अवस्था र नेकपा (माओवादी क्रान्तिकारी)सँगको पार्टी एकीकरण लगायतका विषयमा छलफल गर्न दोस्रो ठूलो सत्तारुढ दल एकीकृत माओवादीको स्थायी समितिको बैठक बसिरहेको छ ।

काठमाडौंको लाजिम्पाटस्थित अध्यक्ष पुष्पकमल दाहालको निवासमा जारी बैठकमा नेकपा माओवादी क्रान्तिकारीसँगको वार्ता र एकीकरण प्रक्रियाका विषयमा लछफल हुने बुझिएको छ ।

स्रोतका अनुसार बैठकमा सरकारको कामकारबाही र वैशाख २१ गतेदेखि सुरू हुन थालेको संसदको अधिवेशनका विषयमा पनि छलफल हुनेछ ।