– कृष्ण ओझा
पाँचथर, १६ वैशाख । पाँचथर फिदिम आएका एमाओवादीका नेता तथा कृर्षिमन्त्री हरिबोल गजुरेलले संविधान लागू र राष्ट्र निमार्णका लागी राष्ट्रिय सरकार अपरीहार्य रहेको बताएका छन ।
जिल्ला कृर्षि बिकास कार्यालय पाँचथरमा बीबीसी मिडियाको साझा सवाललाई सम्बोधन गर्न आएका मन्त्री गजुरेलले भूकम्पको पूनर्निर्माणका लागी सबै दलहरुको सरकार बन्न जरुरी रहेको बताए ।
बर्तमान सरकार एमालेको नेतृत्वमा भएकाले काम सन्तोषजनक नभएको जनगुसाहरुलाई र जारी संबिधान लागु गर्न काँग्रेससहितको सकारको आवश्यकता रहेको मन्त्री गजुरेलले बताए ।













प्रतिक्रिया