१७ कार्तिक २०८३, मंगलबार

अधवैसे महिला बलात्कार गर्ने वृद्ध पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rapउदयपुर, १६ बैशाख । उदयपुरमा एक महिला बलात्कृत भएकी छिन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार उनलाई बलात्कार गरेको अभियोगमा कटारी नगरपालिका–५ खोक्सा बस्ने ६७ बर्षीय तिलक बहादुर पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।

पौडेलले विहिबार सोही ठाउँ बस्ने ४३ बर्षीया महिलालाई जवरजस्ती करणी गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।