२५ कार्तिक २०८३, बुधबार

लाजिम्पाटमा स्थायी समितिको बैठक जारी, सरकारको कामका विषयमा परामर्श

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Umao Sthai_Samiti_Meetingकाठमाडौं, १६ वैशाख । मुलुकको पछिल्लो राजनीतिक अवस्था र संसद अधिवेशनलगायतका विषयमा छलफल गर्न सत्तारुढ दल एकीकृत माओवादीको स्थायी समितिको बैठक बसिरहेको छ ।

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा जारी बैठकमा मुलुकको समग्रा राजनीतिक विषयमा परामर्श भइरहेको छ ।

स्रोतका अनुसार बैठकमा सरकारको कामकारबाही प्रभावकारी हुन नसकेको विषयमा पनि छलफल हुनेछ ।

बैठकमा नेकपा (माओवादी क्रान्तिकारी)सँगको पार्टी एकीकरणका विषयमा पनि छलफल हुने बुझिएको छ ।