१७ कार्तिक २०८३, मंगलबार

आफ्नै बाबु मार्ने छोरा पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakrau chorभोजपुर, १५ बैशाख । पिताको हत्या एक पुरुषलाई प्रहरीले पक्रेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार आफ्नै बाबुलाई कुटपिट गरी मारेको अभियोगमा बोया–५ बस्ने ५१ बर्षीय प्रलाद खत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

खत्रीले मंगलबार घरायसी विवादमा ८० बर्षीय बाबु गणेशबहादुर खत्रीलाई कुटपिट गर्दा गम्भीर घाइते भएकोले स्थानीय स्वास्थ्य चौकीमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।