१७ कार्तिक २०८३, मंगलबार

परीक्षामा फेल भएपछि किशोरीद्वारा अात्महत्या

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Source: Google Maps

गुलरिया, १४ वैशाख । परीक्षामा फेल भएकोमा विष सेवन गर्दा एक बालिकाको मृत्यु भएको छ।

कालीकोट जिल्ला मेहलमुडी–२ घर भई हाल बर्दिया वासगढी नपा–३ वनमुडुवास्थित दिदीभिनाजुको घरमा बसी श्री जनता उच्च मावि, वेलवा कक्षा ८ मा पढ्ने १५ वर्षीया सन्तोषी योगी बिहान अबेरसम्म नउठेको हुँदा उनकी दिदीले कोठा खोली हेर्दा मृत अवस्थामा फेला परेकी र उनी उक्त कक्षाको परीक्षामा फेल भएका कारण सेल्फस् नाम विषादी सेवन गर्दा मुत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो। रासस