२५ कार्तिक २०८३, बुधबार

नेपालमा फेरि गयो भूकम्प, काठमाडौं उपत्यकामा धक्का महसुस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rasuwa

काठमाडौं, १४ वैशाख । नेपालमा मंगलबार दिउँसो फेरि भूकम्प गएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यकामा महसुस गरिएको छ ।

वैशाख १२ गते गएको विनाशकारी भूकम्पको एक वर्षपछि मंगलबार रसुवालाई केन्द्र बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

उसका अनुसार रसुवाको गोसाइकुन्ड आसपास क्षेत्रमा दिउँसो ३ बजेर १८ मिनेटमा ४ दशमलब ३ रेक्टर स्केलको भूकम्प गएको हो ।भूकम्पको धक्का रसुवा र नुवाकोटसहितका जिल्लामा पनि महसुस भएको थियो ।

यसअघि वैशाख १२ गतेकै दिन नुवाकोट केन्द्र भएर पराकम्पन गएको थियो ।

हेर्नुस् तालिकाः

Nepal Earthquake_Rasuwa1