२५ कार्तिक २०८३, बुधबार

मन्त्रिपरिषद बैठकः सशस्त्र प्रहरी प्रमुखमा दुर्जकुमार राई नियुक्त

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

durju-Rai

काठमाडौं, १४ वैशाख । सरकारले कामु आईजीपी दुर्जकुमार राईलाई सशस्त्र प्रहरीको महानिरीक्षक (आईजीपी) पदमा नियुक्त गरेको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले राईलाई महानिरीक्षक (आईजीपी) बनाएको हो । राई यसअघि कायममुकायम महानिरीक्षक थिए ।

अनियमितता गरी अकुत सम्पत्ति कमाएको भन्दै तत्कालीन प्रमुख कोषराज वन्तविरुद्ध अख्तियारले मुद्दा चलाएपछि सरकारले राईलाई कायममुकायम महानिरीक्षक बनाएको थियो ।