८ कार्तिक २०८३, आइतबार

नेपालसँग बल्ल गल्यो भारत, ग्यास आपूर्ति बढाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gass Buletकाठमाडौं, १२ वैशाख । भारतीय आयल निगम (आईओसी)ले ग्यासको आपूर्ति बढाउने भएको छ ।

नेपाल आयल निगमसँगको छलफलका क्रममा आईओसी ग्यासको आपूर्ति बढाउने सम्बन्धमा सकारात्मक देखिएको छ ।

निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईका अनुसार मासिक ३७ हजार मेट्रिक टन ग्यास आपूर्ति गराउन आईओसी सहमत भएको आर्थिक दैनिकले समाचार छापेको छ ।

बिहीबार ग्यासको परिमाण बढाउने सम्बन्धमा आईओसीसँग व्यापक छलफल भएको थियो’, संसदको उद्योग वायिाज्य तथा उपभोक्ताा हित सम्बन्ध समितिको शुक्रबार बसेको बैठकमा भट्टराईले भने, ‘छलफलका क्रममा हामीले माग गरेको मासिक ३७ हजार मेट्रिक टन ग्यास दिन आईओसी सकारात्म देखिएको छ ।’