२८ आश्विन २०८३, बुधबार

प्रचण्डलाई अन्तर्राष्ट्रिय अदालतले पनि छाड्दैनः सूर्यकिरण गुरुङ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङले सशस्त्र द्धन्द्धका पीडकहरुलाई अन्तराष्ट्रिय अदालतले पनि नछाड्ने बताएका छन् ।

आफ्नो एक अन्तर्वार्ताका क्रममा एमाओवादी अध्यक्ष प्रचण्डका नाममा पनि उजुरी आएको भन्दै दोषी ठहरिए नेपालमा त बच्न सकिएला तर, अन्तर्राष्ट्रिय अदालतले छाड्दैन भने ।

हेर्नुस् भिडियो अन्तर्वार्ताः

भिडियो सौजन्यः न्यूज ट्वान्टीफोर