काठमाडौँ, १० बैशाख । राजधानीमा एक पुरुष मृत फेला परेका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार तार्केश्वर नगरपालिका–९ पयुटार कमरे खोला किनारमा शुक्रबार नाम, थर, बतन खुल्न नसकेका अञ्दाजी ५५ बर्षीय जस्तो देखिने पुरुष व्यक्ति टाउँको बोराले छोपी राखेको आँखामुनी र घाटीमा काटिएको घाउँ भएको अवस्थामा मृत फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया