१७ कार्तिक २०८३, मंगलबार

ओलढुङगाका थापाको गोलबजारमा मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sadakसिरहा, १० वैशाख । सिरहाको गोलबजारमा यात्रुवाहक बसको ठक्करबाट एक साइकल यात्रुको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत गोलबजारमा बा २ ख १०७९ नम्बरको बसले बिहीबार राति ठक्कर दिँदा ओखलढुङ्गा घर भई गोलबजार नगरपालिका–७ डेरा गरी बस्ने ४५ वर्षीय साइकल यात्रु ईन्द्रबहादुर थापाको मृत्य भएको इप्रका गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिनुभएको छ ।

ठक्कर दिने बसलाई नियन्त्रणमा लिएको र फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।