सोलुखुम्बु, ९ बैशाख । सगरमाथा हिमाल घुम्न आएका एक फ्रान्सेली पर्यटकको शौचालयलै मृत्यु भएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार भकान्जे–३ स्थित हिमालयन लजमा बासबसेका पासपोर्ट नम्वर १२ ए एक्स ५९७०२ बाहक फ्रान्सेली नागरिक नोइली फेउरे पिब्दनको विहीबार विहान शौचालय जाने क्रममा अचानक बेहोस भएर घटनास्थलमै मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया