१७ कार्तिक २०८३, मंगलबार

जीपबाट खसेर हस्तबहादुरको ज्यान गयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rolpa District 1

– जीवन डाँगी
रोल्पा, ९ वैशाख । जीपबाट खसेर रोल्पामा एक जनाको मृत्यु भएको छ ।

रोल्पाको तालाबाङबाट सदरमुकाम लिबाङका लागि छुटेको जीप बाट खसेर तालाबाङ गाबिस–६ का वर्ष २१का हस्तबहादुर घर्तीमगरको मृत्यु भएको हो ।

लु १ ज ३०२५ नम्बरको चलिरहेको जीपको ढोका बाट खसेर घाईते भएका हस्त बहादुरको उपचारका क्रममा कोहलपुर मेडिकल कलेज नेपालगञ्जमा बुधबार राति मृत्यु गएको जिल्ला प्रहरी कार्यालय राल्पाले जनाएको छ ।