
दाङ, २ वैशाख । दाङ जिल्लाको तुल्सीपुरमा ट्रयाक्टर दुर्घटना २ जनाको मृत्यु भएको छ ।
रोल्पाको लिबाङबाट तुल्सीपुरतर्फ आउँदै गर्दा लु २ त २५५८ नम्बरको ट्रेयाक्टर तुल्सीपुर नगरपालिका वडा नम्वर १ मा बुधबार राति दुर्घटनामा परेको हो ।
दुर्घटनामा चालक र सहचालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले जानकारी दिभो ।












प्रतिक्रिया