१६ कार्तिक २०८३, सोमबार

हिँड्दै गरेको बसभित्रै यात्रुको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

कञ्चनपुर, १ वैशाख । कञ्चनपुरको झलारीबाट दार्चुलाका लागि बस चढेका ६५ वर्षीय जगत डांगाको गएराति बसभित्रै मृत्यु भएको छ ।

दार्चुला दत्तु–३ निवासी डांगाको ना४ख ५३३६ नम्बरको बसबाट यात्रा गर्दै गर्दा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ । मृत्यु भएका डांगा दमरोगी भएको बताइन्छ । रासस