१६ कार्तिक २०८३, सोमबार

नवलपरासीमा ग्यास बुलेट दुर्घटना, ड्राइभरको ज्यान गयो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

नवलपरासी, ३० चैत । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्नेमा आज भएको ग्यास बुलेट दुर्घटनामा एक भारतीयको मृत्यु भएको छ ।

दाउन्ने ओरालोमा ग्यास बुलेट दुर्घटना हुँदा बुलेट चालक भारत बिहारका २३ वर्षीय नगेन्द्र यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ ज २२ ४१ नम्बरको विङ्र जिप र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको एचआर५५एम ८८६७ नम्बरको भारतीय बुलेट एक आपसमा ठक्कर खादाँ सो दुर्घटना भएको थियो । रासस