फोटो क्याप्सनः हिजो शनिवार दिउँसो धनगढीमा वा १ व ८३७० नम्वर सरकारी मोटरसाइकल चलाएर दौडिरहेका मानिस ।
कुन पार्टीको झण्डा हो त्यो भने चिन्न सकिदैन । धनगढीमा सरकारी गाडीको दुरुपयोग वढ्दै गएको छ ।
किन सरकारी साधनको दुरुपयोग भनेर सोध्दा प्रमुख जिल्ला अधिकारी अव्दुल कलाम खाँ भने म भरखर आएको थाहा छैन भनेर पन्छिने गरेका छन ।












प्रतिक्रिया