८ कार्तिक २०८३, आइतबार

एमालेको पोलिट ब्यूरोमा सरकारविरुद्ध ‘घोचपेच’, बैठक आज पनि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP Oliकाठमाडौं, २६ चैत । मुलुकको पछिल्लो राजनीतिक अवस्था र संगठनको आन्तरिक विषयमा छलफल गर्न जारी नेकपा एमालेको पोलिट ब्यूरोको बैठक आज पनि बस्दैछ ।

राजधानीमा बस्ने बैठकमा संगठन सुदृढीकरणदेखि सरकारको समीक्षा हुनेछ । बैठकमा एमालेको आन्तरिक विषयमा दुई दिनदेखि छलफल हुँदैछ ।

एमालेको नेतृत्वको सरकारले काम गर्न नसकेको भन्दै आलोचना भइरहेका बेला बसेको पोलिट ब्यूरो बैठमा सरकारविरुद्ध घोचपेच हुने गरेको छ ।

पोलिट ब्यूरोले तयार पार्ने एजेन्डालाई छिट्टै बस्ने केन्द्रीय कमिटीको बैठकमा पेश हुनेछ ।