२९ आश्विन २०८३, बिहिबार

शिशुको स्वास्थ्यमा ध्यान दिनै पर्ने यी पाँच कुरा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baby aama– शिशुको स्वास्थ्यका लागि आयुर्वेदभन्दा राम्रो अरू केही हुँदैन, यसले बिना साइड इफेक्ट शिशुलाई स्वस्थ राख्छ ।

– शिशुलाई कब्जियतको समस्या भए प्राकृतिक फाइबरयुक्त आहार, जस्तो— भिजाएको किसमिस, खजुर, तीलको बीउ, अंगुर आदिको सेवन उपयोगी हुन्छ ।

– शिशुलाई रुघा–खोकी लागे आधा इन्च अदुवा तथा एक ग्राम तेजपत्तालाई एक कप पानीमा भिजाएर राख्नुपर्छ । त्यसमा एक चम्चा मिस्री घोलेर दिनमा तीन पटकसम्म पिउन दिनुपर्छ ।

– शिशुको दाँत निकाल्नुपरे अनारको रसमा तुलसी मिसाएर शिशुलाई चाट्न दिनुपर्छ । यसबाट सजिलै दाँत निकाल्न सकिन्छ ।

– शिशुको छातीमा कफ जमेको अवस्थामा थोरै गाईको घिउलाई हल्का तताएर छातीमा मालिस गरिदिनुपर्छ । यसले कफ पग्लिएर बाहिर निस्कन्छ ।

(एजेन्सीको सहयोगमा)