१६ कार्तिक २०८३, सोमबार

बिबिएसको परीक्षाफल प्रकाशित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tu-logoकाठमाडौँ, २४ चैत । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ साल साउन महिनामा सञ्चालित व्यवस्थापन सङ्कायतर्फ स्नातक तह तीनवर्षे बिबिएस दोस्रो वर्षको (आंशिकतर्फको) परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ । रासस