
काठमाडौं, २४ चैत । बेलायतका राजकुमार ह्यारीले नेपालमा सेवा गर्दा खिचेका तस्वीहरु सार्वजनिक गरेका छन् ।
यसअघि पत्रकार र स्थानीयसँग समेत फोटो खिच्न नमानेका ह्यारीले आफ्नो देश फर्किएपछि स्मरणका रुपमा ट्वीटरमार्फत गोरखाको लापुमा स्कुल बनाउँदा गरेको श्रमदान झल्किने तस्वीहरु सार्वजनिक गरेका हुन् ।
साताव्यापी भ्रमणका क्रममा नेपाल आएका ह्यारीले भूकम्प पीडितलाई सहयोग गर्नका लागि आफ्नो नेपाल बसाई एक हप्ता लम्ब्याएका थिए ।
हेर्नुस् तस्वीहरुः

















प्रतिक्रिया