फन्ट परिवर्तन गर्नुहोस:
भद्रपुर, २३ चैत । नेपाली काँग्रेसका नेता एवम् सांसद् कृष्णप्रसाद सिटौलालाई मातृशोक परेको छ ।
उहाँकी कान्छीआमा ८७ वर्षीया अप्सराको सोमबार साँझ अनारमनी–३ बिर्तामोडमा आफ्नै निवासमा निधन भएको हो । दमको रोगबाट पीडित स्व सिटौलाका तीन छोरा र सात जना छोरी छन् ।
मृतकको माइधार कनकाई नदीमा दाहसंस्कार सम्पन्न गरिएको छ । रासस


प्रतिक्रिया