१६ कार्तिक २०८३, सोमबार

शंकरदेव क्याम्पसको युवा रेडक्रस सर्कलमा राई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nebisang

काठमाडौं, २२ चैत । शंकरदेव क्याम्पसको युवा रेडक्रस सर्कलको नयाँ समिति चयन गरिएको छ ।

सोमबार क्यापसमा सम्पन्न सर्कलको भेलाले निश्चल राईको अध्यक्षतामा १६ सदस्यीय नयाँ समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा प्रदीप पौडेल, सचिवमा मदन भण्डारी, सह-सचिवमा चेतन लिम्बु, कोषाध्यक्षमा ममता राई र सह-कोषाध्यक्षमा सिजन लिम्बु चयन भएका छन् ।

Nebisang-1

यसैगरी सदस्यहरुमा सुरेन्द्र जैसी, रिबु लुईटेल र सञ्जय शाह लगायत १० जना रहेका छन् ।

नेपाल विद्यार्थी संघका ईकाइ अध्यक्ष हरिश भण्डारीले कलेजमा विद्यार्थीको प्राथमिक उपचार, रक्तदान, समन्वयका काम सर्कलले गरिरहेको जानकारी दिए ।

कार्यक्रममा शंकरदेव क्याम्पसका स्ववियु सभापति शुभराम बस्नेत सर्कलका निर्वमान कार्यबाहक अध्यक्ष मौसम राई लगायतले मन्तव्य राखेका थिए ।