२९ आश्विन २०८३, बिहिबार

यी भर्जिन हिरोइनले विहेका लागि दिइन विज्ञापन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

thai-heroineएजेन्सी । मानिसहरु विहे गर्नका लागि अलग अलग तरिका अपनाउँछन् ।

तर, थाइल्याण्डकी एक अभिनेत्रीले सहरको बीच–बीचमा होर्डिंग बोर्ड लगाएर आफूसँग विहे गर्न चाहने मानिसलाई आमन्त्रित गरेकी छिन् ।

थाई अभिनेत्रीले विज्ञापनमा लेखेकी छिन् कि मलाई श्रीमान चाहिएको छ । म मर्नुभन्दा पहिला मेरो भर्जिनिटी (कुमारित्व) तोड्न चाहन्छु ।

अभिनेत्री अरण्या पुई पाथुमथाँन्गले यो विज्ञापनमा आफ्नो सेक्सी तस्वीर पनि जारी गरेकी छिन् । यति मात्रै होइन् उनले तस्वीरमा क्याप्सनमा लेखेकी छिन् ‘म तिमीलाई चाहन्छु ।’

समाचार अनुसार यो विज्ञापनमा अभिनेत्रीले आफ्नो फोन नम्बर पनि जारी गरेकी छिन् । विज्ञापनमा लेखिएको छ- ‘म ४० वर्षकी भएँ तर अहिले सम्म कुमारी छु, श्रीमान चाहिएको छ ।’ यो विज्ञापनमा अरण्याको क्लीवेज पनि देखाइएको छ ।

डेटिङ एजेन्सीहरु र एप्सका माध्यमबाट श्रीमान खोज्दा खोज्दा नपाएपछि उनले विज्ञापनै जारी गरेको समाचारमा जनाइएको छ ।