काठमाडौं, २० चैत । नेपाल प्रहरीका १६४ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)हरुको सरुवा भएको छ ।
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको निर्णय अनुसार प्रहरी प्रधान कार्यालयले एकैपटक उनीहरुको सरुवा गरेको प्रहरी प्रवक्ता डीआईजी माधव जोशीले जानकारी दिए ।
को–कहाँ ?













प्रतिक्रिया