२९ आश्विन २०८३, बिहिबार

श्रीमानकै अगाडि देवरले इज्जत लुटेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

womenएजेन्सी । भनिन्छ देवर भनेको भाउजूका लागि छोराजस्तै हो ।

तर, यहाँ एक युवकले आफ्नै आमा समान भाउजूमाथि जबरजस्ती गरेका छन् । यूपीको बागपतस्थित कोतवाली क्षेत्रका एक गाउँमा प्रेम विवाह गरेकी महिलामाथि यस्तो अत्याचार भएको हो ।

परिवारसहित आफ्नो धर्म नै परिवर्तन गरेर प्रेमीको घरमा बुहारी बनेर भित्रिएकी महिलामाथि उनकै पतिले आफ्ना भाई र भतिजासँग मिलेर इज्जत लुटेका हुन् ।

समाचार अनुसार पीडित महिलाले कोतवाली पुलिसमा आरोपीविरुद्ध मुद्दा हालेकी छिन् । यो घटना शुक्रबारको हो ।

पाँच वर्षको प्रेमसम्बन्धपछि युवतीले गत महिनामात्रै भागेर विहे गरेकी थिइन् । घटनाबारे प्रहरीले आरोपीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।