१६ कार्तिक २०८३, सोमबार

गोरखामा साँझ फेरि गयो भूकम्प

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa-Nepal

काठमाडौं, १६ चैत । नेपालमा मंगलबार साँझ फेरि भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गोरखालाई केन्द्रबिन्दु बनाएर ३.५ म्याग्निच्यूडको धक्का महसुस गरिएको हो ।

भूकम्पको धक्का गोरखा र त्यस आससापका क्षेत्रमा महसुस गरिएको छ ।

यसअघि ओखलढुंगालाई केन्द्रबिन्दु बनाएर १२ दिनअिघ ४ म्याग्निच्यूडको धक्का महसुस गरिएको थियो ।