दक्षिण कोरिया, १५ चैत । दक्षिण कोरियाका चोक—चोकमा नेपाली अवैधानिक हुन्डी दलालको बिगबिगी छ ।
सस्तो दररेटमा रकम स्वदेश पठाइदिने भन्दै कामदारसँग पैसा उठाउने एजेन्टहरु व्यापक क्रियाशील रहेको पाइएको हो । कारोबार दैनिकले समाचार छापेको छ ।
जसमध्य अधिकाँस एजेन्टले मुख्य दलाललाई पैसा बुझाउने गर्छन र उनीहरुले ढिलोचाँडो स्वदेश पैसा पठाइदिन्छन् ।
तर कतिपय हुन्डी लिएर उठाएको पैसा कुम्ल्याएर भाग्ने वा चुपचाप बस्ने गरेका पनि छन् ।















प्रतिक्रिया