काठमाडौं, १४ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझा बसका २७ जना सञ्चालकलाई जनही ५/५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ ।
वार्षिक सम्पत्ति विवरण नबुझाएको भन्दै अख्तियारले बसका सञ्चालकलाई ५/५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो ।
सम्पत्ति विवरण पेश गर्नुपर्ने प्रावधानलाई अटेर गर्नेहरुमा साझाका अध्यक्ष कनकमणी दीक्षितसहितका सञ्चालक रहेका छन् ।












प्रतिक्रिया