७ कार्तिक २०८३, शनिबार

मोदीले घोषणा गरेको ४० अर्ब ऋणलाई अनुदानमा परिर्वतन नगर्ने भारतको संकेत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oli-modi

काठमाडौ, ११ चैत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको १ अर्ब अर्ब अमेरिकी डलर सहुलियत ऋणमध्ये ४० प्रतिशत (४० करोड डलर) लाई अनुदानमा परिर्वतन नगर्ने संकेत भारतले दिएको छ ।

हाल आफैँले खर्च गरिरहेको रकमलाई उक्त ४० प्रतिशतमा गणना गर्नुेपर्ने अडान भारतले राखिरहेको अर्थ मन्त्रालय स्रोतले बताएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले २०७१ साउनमा नेपाल भ्रमण गर्दा संसदलाई सम्बोधन गर्दै १ अर्व डलर सहुलियतपूर्ण ऋण घोषणा गरेका थिए । नयाँ पत्रिकामा समाचार छ ।