१६ कार्तिक २०८३, सोमबार

चीनसँगको सम्झौतापछि शंकर पोखरेलले भने- भारतवेष्ठित अवस्थाको अन्त्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shankar-pokhrelकाठमाडौं, ८ चैत । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री शंकर पोखरेलले अब भारतवेष्ठित अवस्थाको अन्त्य भएको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणमा नेपालले आज चीनसँग पारबहनसहित १० वटा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेपछि नेता पोखरेलले भुपरिवेष्ठितका नाममा देखिएको भारतवेष्ठित अवस्थाको अन्त्य भएको बताएका हुन् ।

उनले भनेका छन्- ‘उत्तरी छिमेकी चिनसंग पारवाहन संझौता भएको छ । भूपरिवेष्ठितका नाममा देखिएको भारतवेष्ठित अवस्थाको अन्त्य भएको छ । वधाई छ, हामी सबै नेपालीलाई ।’