लन्डन, ७ चैत । स्पेनिस क्लब बार्सिलोनाका ब्राजिलियन फरवार्ड नेयमारले कर छली गरेको ब्राजिलको एक अदालतले ठहर गरेको छ ।
अदालतले नेयमारललाई दोषी ठहर गर्दै कर ब्याज र जरीवाना गरी ५ अर्ब ५४ करोड फिर्ता गर्न आदेश दिएको हो ।
उनले सन् २०११ देखि २०१४ सम्म कर छलि गरेको अदालतले जनाएको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।
अदालतका अनुसार उनले आफ्ना बुबासँग मिलेर कर छलि गरेका हुन् ।















प्रतिक्रिया